नवलपरासी, २२ चैत्र । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्कीबास बीच जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई विहीबार राति ठक्कर दिँदा स्कुटी चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटका अनुसार स्कुटी चालक नवलपुरको देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ बर्षका टिकाराम महतोको जिल्ला अस्पतार भरतपुरमा विहीबारराति निधन भएको हो ।
सोही दुर्घटनामा परी स्कुटीमा सवार सोही ठाउँका भरत गरै घाइते भएका र उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
कोरलामा खानेपानी र शौचालयको अभाव
कार्तिक १९, २०८१दाईजो स्वरूप गाउँ नै दिने प्रथा
कार्तिक १९, २०८१‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
कार्तिक १९, २०८१आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
कार्तिक १८, २०८१गण्डकीका मन्त्रीको घरैघर, अथाह जग्गा र गरगहना
कार्तिक १५, २०८१तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
कार्तिक १४, २०८१लक्ष्मी सनराइज र मणिपालबीच सम्झौता
कार्तिक १४, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
कार्तिक १४, २०८१जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै
कार्तिक १३, २०८१
Related News
सम्बन्धित समाचार
दाईजो स्वरूप गाउँ नै दिने प्रथा
पोखरामा भाइटीका महोत्सव
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
लोप हुँदै मखमली फूल’
तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री
hero news full width
मुख्य समाचार
गण्डकीमा कहाँकहाँ घुम्ने ?
मनाइँदै भाइटीका
कार्तिक १८, २०८१तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कार्तिक १७, २०८१कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
कार्तिक १७, २०८१भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कार्तिक १७, २०८१कृषक र उपभोक्तालाई जोड्दै हाटबजार
कार्तिक १७, २०८१