जेष्ठ नागरिकलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
j

पाेखरा, २१ चैत । रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई दश हजार पाँच सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।

युकेवाट विदामा आएका धिरवहादुर गुरुङले उक्त रकम सहयोग गरेका हुन् । संस्थाका अध्यक्ष थमन थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • आर्वाविजय माविको सुविधायुक्त भवन

    आदर्श समाज सम्वाददाता जेठ ११, २०७९
    पोखरा । आर्वाविजय मावि, पोखरा–१३ को पक्की भवन निर्माण भएको छ । भारत सरकारको ३ करोड ९८ लाख ३४ हजार…
  • चुनावको जात्रा, मकैको व्यापार

    धनबहादुर गुरुङ जेठ ११, २०७९
    पोखरा । भुंग्रोमा मकैका घोगा ओल्टाइपल्टाइमै दिन बित्छ, अचेल पोखरा ७ कि कल्पना मगरका आमाछोरीको । छोरी नानुमायाले मकै खोस्टाउने…
  • होटल संघ गण्डकीमा हरि शर्मा

    आदर्श समाज सम्वाददाता जेठ १०, २०७९
    पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध…
  • कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । संसदीय चुनाव २०५४ का क्रममा साविक कालिका गाविसमा अमानवीय तरिकाले हत्या गरिएका कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग…
  • सोंपाल समाजको ९ लाख सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ९, २०७९
    पोखरा । बेलायतमा च्यारिटी कमिसनमा रजिस्टर भएको संस्था साेंपाल समाज युकेले आँधीखोला गाउँपालिका १ बेझाङको आधारभूत विद्यालयलाई सहयोग गरेको छ…

hero news full width