पोखरा, २१ चैत । नेपाल बार एशोसिएसनको मतगणनामा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षका दुई प्रत्यासी मध्य एक सय मतले अघिपछि हुने क्रम भइरहँदा पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठ८० मतले अगाडि देखिएका छन् ।
श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनीलकुमार पोखरेलले दुई हजार तीन सय ७५ मत प्राप्त गरेका छन् । १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो। अब दुई हजार पाँच सय ८५ मत गणना गर्न बाँकी छ ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। पौडेलले दुई हजार चार सय ५४ मत पाउँदा प्रगतिशील पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार तीन सय १४ मत प्राप्त गरेका छन्।प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले विहीवार नौ वजेवाट फेरि मत गणना सुरु भएको छ । नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार देशैभरी निर्वाचन भएको थियो ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९