पोखरा, २१ चैत । नेपाल बार एशोसिएसनको मतगणनामा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अध्यक्षका दुई प्रत्यासी मध्य एक सय मतले अघिपछि हुने क्रम भइरहँदा पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठ८० मतले अगाडि देखिएका छन् ।
श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनीलकुमार पोखरेलले दुई हजार तीन सय ७५ मत प्राप्त गरेका छन् । १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो। अब दुई हजार पाँच सय ८५ मत गणना गर्न बाँकी छ ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। पौडेलले दुई हजार चार सय ५४ मत पाउँदा प्रगतिशील पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार तीन सय १४ मत प्राप्त गरेका छन्।प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले विहीवार नौ वजेवाट फेरि मत गणना सुरु भएको छ । नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार देशैभरी निर्वाचन भएको थियो ।
Related News
सम्बन्धित समाचार
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१