पोखरा, २० चैत । पोखरा–१० को मुँडहर आधारभूत विद्यालयका विद्यार्थीलाई दुई वटा कम्प्युटर वितरण गरिएको छ ।
वडा कार्यालय १० को आर्थिक सहयोगमा उक्त विद्यालयका विद्यार्थीलाई कम्प्युटर वितरण गरिएको हो । उक्त वडा कार्यालयकाी वडा सदस्य नीशा मल्ल ठकुरीले विद्यालयका प्रअ निलकण्ठ पाठकलाई कम्प्युटर हस्तान्तरण गरेकी थिइन् । उक्त हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९