पोखरा, २० चैत । दैनिक रुपमा सवारी दुर्घटना वढिरहेकै वेला दाङ जिल्लाको घोराईमा मंगलवार स्कुटर दुर्घटनामा एक युवकले ज्यान गुमाउनु परेको छ ।
घोराही उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीय प्रकाश आचार्यको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । तीव्र गतिको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा आचार्यको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरक्षिक विनोद विक्रम शाहले जानकारी दिएका छन् । मंगलबार बिहान आचार्य आफैंले रा ४ प ३८२२ नम्बरको स्कुटर हाकेका र अनियन्त्रित हुँदा घर नजिकै दुर्घटनामा परेका हो ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१