पोखरा, २० चैत । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई सुदूर पश्चिम प्रदेशले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेशको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित प्रदेश २ ले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिएका छन् । देशभित्र विपद् आइलाग्दा सहयोग गर्ने मानवीय र देशभित्रकै अर्को प्रदेशको पनि दाहित्व हो, त्यही दायित्व पूरा गर्न राहत कोषमा उक्त रकम राख्ने निर्णय गरेका हौ भट्टले भने ।
यस अघि पनि प्रदेश नं ३ ले पनि हावाहुरी प्रभावितलाई राहत स्वरुप एक करोड रुपैयाँ दिने निर्णय गरिसकेको छ । आइतवार अचानक आएको हावाहुरीवाट ३५ जनाको मृत्यु र पाँच सयभन्दा वढि घाइते छन् भने अधिकाशंको घरवास उडाएको छ ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१