हावाहुरी प्रभावितलाई सुदूर पश्चिमवाट एक करोड रुपैयाँ

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
1554225343IMG_4471

पोखरा, २० चैत । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई सुदूर पश्चिम प्रदेशले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रदेशको मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित प्रदेश २ ले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिएका छन् । देशभित्र विपद् आइलाग्दा सहयोग गर्ने मानवीय र देशभित्रकै अर्को प्रदेशको पनि दाहित्व हो, त्यही दायित्व पूरा गर्न राहत कोषमा उक्त रकम राख्ने निर्णय गरेका हौ भट्टले भने ।

यस अघि पनि प्रदेश नं ३ ले पनि हावाहुरी प्रभावितलाई राहत स्वरुप एक करोड रुपैयाँ दिने निर्णय गरिसकेको छ । आइतवार अचानक आएको हावाहुरीवाट ३५ जनाको मृत्यु र पाँच सयभन्दा वढि घाइते छन् भने अधिकाशंको घरवास उडाएको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width