विक्री नहुँदा किसानले पोखे सडकमा दुध

रासस
चैत्र १८, २०७५
p 017

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ । तस्वीर – रासस, कञ्चनपुर

Related News

सम्बन्धित समाचार

hero news full width