चौबिस किलो चरेशसहित पक्राउ

रासस
चैत्र १६, २०७५
charas

पर्सा, १६ चैत । जिल्ला प्रहरी कार्यालयले शनिवार वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा चरेश बरामद भएपछि आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • मेश्रम वराह माविको हीरक जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ । मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच…
  • जिससका पदाधिकारीलाई तालिम

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समिति समन्वयमा जिससका पदाधिकारीलाई सकारात्मक सोचसम्बन्धी…
  • नेवा पत्रकारलाई समाचार लेखन तालिम

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका ९ को सहयोगमा समाचार लेखन सम्बन्धी आधारभूत तालिम भएको छ । मंगलबार…
  • मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ । २०४४ सालमा स्थापित…
  • मुख्यमन्त्रीद्वारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित…

hero news full width