काभ्रे– पोखरामा नयाँ समिति

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
Kavre pokhara milan samaj photo

पोखरा, ११ चैत । काभ्रे–पोखरा मिलन समाजको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ ।

थ्रि एन्जल नेपालका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न सभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसंम्वत चयन गरेको छ । नवगठित कार्य समितिको अध्यक्षमा रमेश घिमिरे, निवर्तमान अध्यक्ष सुुदर्शन प्रधान, प्रथम उपाध्यक्षमा केदारनाथ श्रेष्ठ “अनिल”, द्वितीय उपाध्यक्षमा प्रेम लामा तामाङ, तृतीय उपाध्यक्षमा सुनबहादुर लामा, महा–सचिवमा शान्ति श्रेष्ठ, सचिवमा शान्ति लामा, कोषाध्यक्षमा रामकुमार लामिछाने, सदस्यहरुमा क्रमशः शिवराम श्रेष्ठ, सरिता दाहाल हुमागाई, दिपक गिरी, भीम लामा, अनुस्का न्यौपाने निर्विरोध चयन भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width