काभ्रे– पोखरामा नयाँ समिति

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
Kavre pokhara milan samaj photo

पोखरा, ११ चैत । काभ्रे–पोखरा मिलन समाजको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ ।

थ्रि एन्जल नेपालका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न सभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसंम्वत चयन गरेको छ । नवगठित कार्य समितिको अध्यक्षमा रमेश घिमिरे, निवर्तमान अध्यक्ष सुुदर्शन प्रधान, प्रथम उपाध्यक्षमा केदारनाथ श्रेष्ठ “अनिल”, द्वितीय उपाध्यक्षमा प्रेम लामा तामाङ, तृतीय उपाध्यक्षमा सुनबहादुर लामा, महा–सचिवमा शान्ति श्रेष्ठ, सचिवमा शान्ति लामा, कोषाध्यक्षमा रामकुमार लामिछाने, सदस्यहरुमा क्रमशः शिवराम श्रेष्ठ, सरिता दाहाल हुमागाई, दिपक गिरी, भीम लामा, अनुस्का न्यौपाने निर्विरोध चयन भएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…
  • डुम्रे–बेंसीसहर सडक बन्द

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरसँग जोडिएको एकमात्र सडक फेरि एक साताका लागि बन्द गरिएको छ । साढे ५ महिनापछि खुलेको…
  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…

hero news full width