पोखरा, ५ चैत । पोखरा– १८ को फेवाताल किनार खपौदीमा मंगलवार दिउसो प्याराग्लाईडिङ दुर्घटना हुँदा दुई वालक सहित दुई विदेशी नागरिक घाइते भएका छन् ।
ओपन स्काई प्याराग्लाईडिङ कम्पनीकवाट उडेको प्याराग्लाईडिङ खपौदीमा ल्याण्ड गर्ने क्रममा विद्युत तारमा अड्किएर दुर्घटना भएको हो । प्याराग्लाईडिङ सराङकोटवाट उडेको हो ।
दुर्घटनामा परी चिनीया पाईलट ५० बर्षीय ALES WKRIEN र चिनीया मूलुकको सिंगापुरको नागरिक बर्ष ७ का YANG GUANG ZE घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । घाइते ल दुवैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१