बैतडी, ५ चैत । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।
Related News
सम्बन्धित समाचार
हर्षोल्लासका साथ मनाइयो तीज
लामाचौर तीज महोत्सव सुरु
जननी तीज संवादमा उद्यमी महिला आवाज
८४ सम्मै गठबन्धन टिक्छ: सरकार प्रवक्ता
पाल्पाली समाजको चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१यसरी मनाए कलाकारले तीज
भाद्र २१, २०८१