पोखरा, चैत ३ गते । पोखरेली गायिकाहरुको साझा संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ ।
पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मीतु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन भएकी छिन् ।
यस्तै सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजू, एलिना गुरुङ, मनीषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भएकी छिन् ।
संस्थाको कार्यसमितिको बैठकले मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजू, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कञ्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरिएको छ ।
यसै बीच, आगामी असारमा संस्थाले तारादेवी–अरुणा लामा साँझ कार्यक्रम गर्ने निर्णयसमेत भएको अध्यक्ष इतु जोजिजूले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१