पाल्पा २ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले १३ महिने अवधिमा एउटा पनि राष्ट्रका लागि महत्वपूर्ण काम नगरेको बताएका छन् ।
उनी गफ मात्रै गर्छन तर विकास र समृद्धि तर्फ ध्यान छैन देउवाले भने–देश र जनताप्रति उनी संवेदनशील छैनन । प्रेस यूनियन पाल्पाद्वारा पत्रकार अन्तरक्रिया कार्यक्रमा काँग्रेस सभापति देउवाले भने —सीके राउतसंग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताए ।
राउतसंग सरकारले गरेको सम्झौता विपरित सीके राउतका कार्यकर्ताले तराईमा आफ्ना गतिविधि देखाइरहेकाले सम्झौताले उनीहरुका गतल कार्यलाई बल पुगिरहेको छ, देउवाले भने–सम्झौता कार्यान्वयन गर्न सरकार लाग्नु पर्छ ।
सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध समाधानको वाटो नभई उसलाई वार्ता र छलफलवाट नै राजनीतिक मूल धारमा ल्याउनु जरुरी छ, देउवाले भने – प्रतिबन्द समाधान नभएर वर्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नु पर्छ । सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले पनि बन्द, हिंसात्मक गतिविधि छोड्नु पर्छ, उनले भने ।
हिन्दु राष्ट्रका बारेमा उठेको बहसका बारेमा संविधानमा उल्लेखित बिषय नै नेपाली कांग्रेसको आधिकारी धारण रहेकाले अहिले कसैले हिन्दु राष्ट्रको मुद्दा उठाउदैमा कांग्रेस त्यसको पछाडी नलाग्ने बताए ।
Related News
सम्बन्धित समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
hero news full width
मुख्य समाचार
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१