पाल्पा २ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले १३ महिने अवधिमा एउटा पनि राष्ट्रका लागि महत्वपूर्ण काम नगरेको बताएका छन् ।
उनी गफ मात्रै गर्छन तर विकास र समृद्धि तर्फ ध्यान छैन देउवाले भने–देश र जनताप्रति उनी संवेदनशील छैनन । प्रेस यूनियन पाल्पाद्वारा पत्रकार अन्तरक्रिया कार्यक्रमा काँग्रेस सभापति देउवाले भने —सीके राउतसंग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताए ।
राउतसंग सरकारले गरेको सम्झौता विपरित सीके राउतका कार्यकर्ताले तराईमा आफ्ना गतिविधि देखाइरहेकाले सम्झौताले उनीहरुका गतल कार्यलाई बल पुगिरहेको छ, देउवाले भने–सम्झौता कार्यान्वयन गर्न सरकार लाग्नु पर्छ ।
सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध समाधानको वाटो नभई उसलाई वार्ता र छलफलवाट नै राजनीतिक मूल धारमा ल्याउनु जरुरी छ, देउवाले भने – प्रतिबन्द समाधान नभएर वर्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नु पर्छ । सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले पनि बन्द, हिंसात्मक गतिविधि छोड्नु पर्छ, उनले भने ।
हिन्दु राष्ट्रका बारेमा उठेको बहसका बारेमा संविधानमा उल्लेखित बिषय नै नेपाली कांग्रेसको आधिकारी धारण रहेकाले अहिले कसैले हिन्दु राष्ट्रको मुद्दा उठाउदैमा कांग्रेस त्यसको पछाडी नलाग्ने बताए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१