पोखरा, २७ फागुन । पोखरा महानगरपालिकाले सोमबार तेस्रो स्थापना दिवस मनाएको छ।
दिवस अवसरमा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।
महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतीक्षा चालिसेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन्।
सो कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो।
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
कार्तिक २४, २०८१सहारा बाल आधारभूतमा पक्की शौचालय
कार्तिक २४, २०८१पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी
कार्तिक २४, २०८१धारापानी टोल विकासद्वारा सम्मान
कार्तिक २४, २०८१चुमनुब्रीले पर्यटकबाट २ महिनामै उठायो आधा करोड
कार्तिक २४, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध
कार्तिक २२, २०८१पोखराका मेयर–उपमेयर विदेश, वडाध्यक्षलाई कार्यवाहक
कार्तिक २१, २०८१‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
कार्तिक १९, २०८१पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?
कार्तिक २२, २०८१
Related News
सम्बन्धित समाचार
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
लायन्स सिमसारको रक्तदान
सहारा बाल आधारभूतमा पक्की शौचालय
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी
धारापानी टोल विकासद्वारा सम्मान
hero news full width
मुख्य समाचार
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
कार्तिक २२, २०८१