तप्राङमा भाषण तालिम

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
talim


पोखरा ,२७ फागुन । नारी दिवसको अवसर पारेर मादी गाउँपालिका— ६ ले महिलाहरुको क्षमता अभिवृिद्ध गर्न उदेश्यले तीन दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न गरेको छ ।

तालिमको समापन समारोहमा बोल्दै वडा नं ६ का वडा अध्यक्ष पसबहादुर बास्तोला श्यामले मादी गाउँपालिकाले महिला शशक्तिकरणका लागि विशेष महत्व दिएको बताए । तालिम पछि महिलाहरुमा व्यवहारिक रुपमा परिवर्तन देखिएको छ, आत्मविश्वासको वृद्वि भएको दावि गरे ।

समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सञ्चारकर्मी गोविन्द थापा सिन्जालीले सफलता प्राप्तिका लागि निरन्तर रुपमा अभ्यासमा लागिरहन प्रशिक्षार्थीलाई आग्रह गरे । कार्यक्रममा वडा सदस्यहरु शिव बराल त्रिपाठी,सुन्दरी परियार ,महारुद्र मा.विका प्रधानाध्यापक गंगाधर बराल,ईलाका संरक्षण समिति सिक्लेसका सचिव दिपक बराल ,वडा सचिव सूर्यबहादुर पाण्डे,कृषि प्राविधिक मनु थापा लगायतकाले मन्तव्य राखेका थिए ।

महिला सन्जाल तप्राङका अध्यक्ष दुर्गादेवी पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीले आफ्ना अनुभवहरु साटेका थिए । ५० जना सहभागी तालिम सञ्चालनका लागि ईलाका संरक्षण समिति सिक्लेसले विशेष सहयोग ग

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width