फेवा वोडिङ स्कुल २० कार्षिकोत्सव सम्पन्न

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७५
download


पोखरा, २२ फागुन । फेवा वोडिङ स्कुल पोखराले आफ्नो २० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समपन्न गरेको छ ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले उक्त कार्यक्रमको शुभारम्भ गर्दै निजी विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताए । वडाध्यक्ष जगतवहादुर पहारीले निजी क्षेत्रका विद्यालयले शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आएको औल्याए ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालयका प्राचार्य रामवहादुर थापा, नेश्नल प्याब्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का र अभिभावक प्रताव कार्कीले आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम जीवनाथ गौतमको सभापतित्वमा ुंचालन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…
  • कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

    रासस असाेज २६, २०८१
    सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई…
  • राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २६, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना…
  • दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

    रासस असाेज २६, २०८१
    काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी…

hero news full width