पोखरा, ७ फागुन । पोखरा रोयल सहकारी संस्थाले पोखरा महानगरपालिका—१३ निवासी शेयर सदस्य स्व.असगर मियाँकी धर्मपत्नी जोहमनमीसा मियाँलाई एक कार्यक्रमका बीच जीवन बीमा वापतको .५ लाख २५ हजार राहत रकम हस्तान्तरण गरेको छ ।
शेयर सदस्य असगर मियाले संस्थाको वित्तीय सेवा लिने क्रममा २०७५ आश्विन ९ गते सहकारी मार्फत नेशनल लाईफ ईन्स्योरेनस कम्पनी पोखरा शाखामा .५ लाख बराबरको लघु अमृत म्यादी बीमा गरेका थिए । मियाँको बीमा गरेको एक महिनाको अवधिमा नै (२०७५ कात्र्तिक १० गते) आफ्नै निवासमा असामयिक निधन भएको हो ।
बीमा वापतको राहत रकम संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्ग र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवराज ढकालले संयुक्त रुपमा स्व.असगर मियाँका धर्मपत्नीलाई प्रदान गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव एवं नेपाल बचत तथा ऋण केन्दी्रय सहकारी संघका संचालक भीम गुरुङ्गले सहकारीले संस्थाको वित्तीय सुरक्षाको साथ साथै सदस्यहरुको जीवन सुरक्षाको लागि विभिन्न बीमा कम्पनीहरुसंग सहकार्य गरिरहेको बताए ।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९