ज्योति पहिलो पोखरा सुपर मम्

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २१, २०७५
jyoti – Super Mom_Fotor

पोखरा, २१ माघ । फस्ट पोखरा सुपर मम्को उपाधि ज्योति हमालले जितेकी छन् । टाइटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सव टाइटलसमेत हात पारिन् ।नन्द इन्टरटेन्टमेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगितामा फस्ट रनर अप सबिता सापकोटा र पुनम श्रेष्ठ थापामगर सेकेण्ड रन अप भइन् । यो सँगै सुपर मम्, फस्ट र सेकेण्ड रनर अपले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरे ।

सुपर मम्को अन्य टाइटलअन्तर्गत क्रमशः सुपर हेयरमा पुनम थापा श्रेष्ठ, फोटो जेनिकमा सुनमाया मगर, बेस्ट वाकमा बिनु गुरुङ, पर्सनालिटीमा किरण शर्मा, डिसिपिलिनमा मनिका प्रधानले आफ्नो स्थान सुरक्षित गरे ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width