पोखरा, १३ माघ। ओम डेभलपमेण्ट बैंकले पोखरा–२६, विजयपुरस्थित शान्तिमार्ग टोलमा सफा र सुन्दर टोल बनाउने अभियानस्वरुप २५ थान डस्टबिन सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले शान्तिमार्ग टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद पनेरुलाई सो डस्टबिन हस्तान्तरण गरे।
कार्यक्रममा संस्थाका सचिव सूर्यप्रसाद सुवेदी, सल्लाहकार राजेन्द्र अधिकारी, ईन्द्रप्रसाद सुवेदी र रेवती अधिकारीले आफ्नो टोल सफा र सुन्दर राख्न टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो घर वरपर आफैले सफा राख्न सके फोहोरबाट हुने हानीबाट बच्न सकिने बताए ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९