राष्ट्रिय शहीद सप्ताह शुरु

आदर्श समाज सम्वाददाता
माघ १०, २०७५

काठमाडौँ, १० माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको हो।

देशभर निर्माण भएका शहीद स्मारक, उद्यानलगायतका स्थलमा तीनै तहका सरकारले दिवस मनाउने कार्यक्रम छ। रासस

Related News

सम्बन्धित समाचार

  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…
  • डेढ घण्टा हिँडेर विद्यालय

    रासस मंसिर ३, २०७९
    पाल्पा । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ…
  • निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

    धनबहादुर गुरुङ मंसिर ३, २०७९
    पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ ।…
  • नमुना मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले…
  • मौन अवधिमा प्रचार गरे रु २५ हजार जरिवाना

    रासस मंसिर २, २०७९
    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग