पोखरा, ६ माघ । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा सभापतिमा सम्मरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यमा सूर्यबहादुर बानियाँ, जीवन श्रेष्ठ, सीता तिमिल्सिना, कलावती अधिकारी शर्मा, जमुना बराल, किरणप्रसाद भट्टचन, नरहरि पनेरु, पूर्णप्रसाद तिमिल्सिना र हरिमाया भुजेल निर्विरोध निर्वाचित भए ।
रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की उपसभापति एवं निर्बाचन समितिका निर्बाचन अधिकृत दण्डराज शर्मा, अफिसियल उपनिदेर्शक खेमराज सापकोटा र गणेश कोइरालाको निर्बाचन समितिले ४ वषे कार्यकालको लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
उपशाखाको रजतजयन्ती समापन समारोह, सम्मान, स्मारिका विमोचन तथा १९ औं साधारणसभा तथा अधिवेशनको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी थिइन् । सो अवसरमा विभिन्न व्यक्तिको सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९