पोखरा, ३ माघ । बडी बिल्डिङमा विश्व च्याम्पियन नेपाली बडी बिल्डर महेश महर्जनलाई मेगा जिम प्रालिले पोखरामा शनिबार नगदसहित सम्मान गर्ने भएको छ ।
महेशले थाइल्यान्डमा आयोजित वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसीपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए।
योसँगै काठमाडौंका विभिन्न संघसंस्थाहरुले उनको सम्मान गरिसकेको छ। पोखरामा उनको पहिलो पटक सम्मान हो।
पोखराको ट्रेडमलस्थित सो जिमले आफ्नो वार्षिकोत्सव अवसर पारेर उनलाई सम्मान गर्न लागेको जनाएको छ ।
मेगा जिमका नियमित सदस्य गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा र राजीव पहारीले महेशलाई सम्मान गर्ने मेगा जिम प्रालिका अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९