पोखरा, ३० पुस। नेपाल रेडक्रस सोसाइटी पोखरा–११, उपशाखा काहुँको सम्पन्न अधिवेशनबाट सभापतिमा दशरथ आचार्यको निर्वाचित भएका छन्।
उपशाखाको १७ औं साधारण सभा तथा पाँचां अधिवेशनबाट धर्मराज आचार्य, पुरुषोत्तम लामिछाने, हरिप्रसाद बास्तोला, सूर्यप्रसाद घिमिरे, पार्वती आचार्य, विष्णुप्रसाद आचार्य, रीता आचार्य, गोपालप्रसाद आचार्य, सविना भूतेर्ल आचार्य सदस्य पदमा चयन भएका छन्।
अधिवेशन उद्घाटन गदै गण्डकी प्रदेश सदस्य मीना गुरुङले सामाजिक सेवामा रेडक्रसको भूमिका सवोर्कृष्ट सेवा रहेको विचार व्यक्त गरिन्।
कार्यक्रममा वडाध्यक्ष मोहनप्रसाद बास्तोला, निवर्तमान सभापति चित्रप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
भेलाले अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सु. इन्द्रबहादुर गुरुङद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ।
उपशाखा ११ का सभापति कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सु. इन्द्रबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९