रेडक्रस उपशाखा ११ मा आचार्य

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
dasharath correction_Fotor

पोखरा, ३० पुस। नेपाल रेडक्रस सोसाइटी पोखरा–११, उपशाखा काहुँको सम्पन्न अधिवेशनबाट सभापतिमा दशरथ आचार्यको निर्वाचित भएका छन्।

उपशाखाको १७ औं साधारण सभा तथा पाँचां अधिवेशनबाट धर्मराज आचार्य, पुरुषोत्तम लामिछाने, हरिप्रसाद बास्तोला, सूर्यप्रसाद घिमिरे, पार्वती आचार्य, विष्णुप्रसाद आचार्य, रीता आचार्य, गोपालप्रसाद आचार्य, सविना भूतेर्ल आचार्य सदस्य पदमा चयन भएका छन्।

अधिवेशन उद्घाटन गदै गण्डकी प्रदेश सदस्य मीना गुरुङले सामाजिक सेवामा रेडक्रसको भूमिका सवोर्कृष्ट सेवा रहेको विचार व्यक्त गरिन्।

कार्यक्रममा वडाध्यक्ष मोहनप्रसाद बास्तोला, निवर्तमान सभापति चित्रप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

भेलाले अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सु. इन्द्रबहादुर गुरुङद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ।

उपशाखा ११ का सभापति कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सु. इन्द्रबहादुर गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • विद्यालय जाँदा आउँदा दैनिक ६ घण्टा

    रासस मंसिर १२, २०७९
    बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • संसदमा स्वतन्त्रको निरन्तरता

    रासस मंसिर ११, २०७९
    काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…
  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…

hero news full width