महिलालाई भाषणकला

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
bhasad kala talim photo hemja_Fotor

हेमजा, ३० पुस।नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले महिलालाई भाषणकला तालिम दिएको छ।

वडाध्यक्ष शोभाकर तिम्सिनाले तालिम उद्घाटन गदै रेडक्रसले गरेका कार्यको प्रशंसा गरे । उनले  हेमजाका महिला दिदीबहिनीहरु आफ्नो आयआर्जन बढाउनतर्फ पनि लाग्नुपर्ने सुझाव दिए।

समाजसेवी शोभाकर भण्डारीले हरेक क्षेत्रमा हेमजाका महिला अगाडि रहेको चर्चा गदै महिला तालिम लिएसँगै आत्मविश्वासी बन्नुपनेर्मा जोड दिए। वडा सदस्य तारा विकले महिला तालिममा मात्र सीमित नबनी तालिमबाट प्राप्त ज्ञानको सदुपयोग गर्नुपर्ने औल्याइन्। कुल ३५ जना सहभागी तालिममा अधिवक्ता भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए। उपशाखाका कार्यवहाक सभापति पूर्णलाल भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कास्की रेडक्रसका उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत तथा संचालन उपशाखाकी सदस्य रमा त्रिपाठीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा, १७ असोज । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर…
  • कृषि पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    लेखनाथ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकीले पोखरामा कृषि पत्रकारितासम्बन्धी तालिम सुरु गरेको छ । कृषिको क्षेत्रको…
  • जनप्रकाश क्याम्पसको २० औं साधारणसभा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । पोखरा २९, भण्डारढिकस्थित जनप्रकाश बहुहुखी क्याम्पसको २०औं साधारणसभा बुधबार सम्पन्न भयो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जीवन…
  • भेटी रकम सामाजिक कार्यमा

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । युवा नेता अर्जुन अधिकारीले आमाको निधनमा संकलित भेटीवापत्को रकम सामाजिक कार्यमा लगाएका छन् । पोखरा १९, घार्मी निवासी…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसैं, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्व अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम गरेको…

hero news full width