अम्बिका माध्यमिक विद्यालय, हेमजामा विशिष्ट योगदान पुर्याएकोमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ। मंगलवार सम्पन्न विद्यालयको ५१ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम पुरस्कार वितरण समारोहबीच १२ जनालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा जग्गादाता, पूर्व अध्यक्ष, आजीवन सेवक, विद्यालयका संस्थापक, सहयोगी संस्था, स्वर्ण महोत्सव तथा गुरुयोजना समितिका प्रतिनिधि र शिक्षक छन्। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
ambika ma ve photo

Related News

सम्बन्धित समाचार

  • पुरिएर निर्माण व्यवसायीको मृत्यु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    म्याग्दी । म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक जना निर्माण व्यवसायीको ज्यान गएको छ । जिल्ला सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको…
  • शिक्षासेवी कोइरालाको नाममा प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । शिक्षासेवी हेरम्बप्रसाद कोइरालाको योगदान चिरस्थायी बनाउन हेरम्बप्रसाद÷पार्वती कोइराला शिक्षा प्रतिष्ठान–२०७९ घोषणा गरिएको छ । कोइराला दम्पतीको चौरासी पूजा…
  • १७ औं प्याब्सन स्पोर्टस्: ७७१२ विद्यार्थी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । १७ औं प्याब्सन स्पोर्टस् मिटअन्तर्गत बुधबारदेखि सिनियर र जुनियरतर्फ फुटबल प्रतिष्पर्धा सुरु भएको छ । प्याब्सन कास्कीको आयोजनामा स्पोर्टस्…
  • निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । रोट्याक्ट क्लब अफ न्युरोड पोखरा, रोट्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र रोटरी क्लब अफ न्युरोड पोखराको संयुक्त…
  • महानगरकै नमुना सडक !

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    लेखनाथ । पोखरा २६ स्थित प्रगतिटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।…

hero news full width