लमजुङ, २३ पुस। कर्मचारी कुट्ने दोषी नवीन श्रेष्ठ पक्राउ परेपछि सुन्दरबजार नगरपालिकाका कर्मचारी सोमबारदेखि काममा फकेर्का छन्।
श्रेष्ठले गत पुस १६ मा कार्यालयका लेखापाल श्यामबहादुर पराजुलीलाई मरणासन्न हुने गरी कुटेपछि आवश्यक सुरक्षा र दोषीलाई कारबाही माग गर्दै कर्मचारी अनिश्चितकालीनरुपमा काम गरी आन्दोलनमा उत्रिएका थिए। सुन्दरनगर नगरपालिका– ६ निवासी श्रेष्ठलाई काठमाडौँबाट घरतर्फ फर्कदै गर्दा प्रहरीले सोमबार पक्राउ गरेको हो। उनका विरुद्धमा सार्वर्जनिक रिट, शान्तिसुरक्षा र नैतिकता विरुद्धको मुद्दा समेत दायर प्रहरी नायव निरीक्षक यादव ढकालले बताए।
तत्कालीन एमाले युवा संघ नगर कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठको कुटपिटबाट घाइते लेखापाल पराजुलीको पोखरामा उपचार भइरहेको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९