कर्मचारी काममा फर्के

आदर्श समाज सम्वाददाता
पौष २४, २०७५

लमजुङ, २३ पुस। कर्मचारी कुट्ने दोषी नवीन श्रेष्ठ पक्राउ परेपछि सुन्दरबजार नगरपालिकाका कर्मचारी सोमबारदेखि काममा फकेर्का छन्।

श्रेष्ठले गत पुस १६ मा कार्यालयका लेखापाल श्यामबहादुर पराजुलीलाई मरणासन्न हुने गरी कुटेपछि आवश्यक सुरक्षा र दोषीलाई कारबाही माग गर्दै कर्मचारी अनिश्चितकालीनरुपमा काम गरी आन्दोलनमा उत्रिएका थिए। सुन्दरनगर नगरपालिका– ६ निवासी श्रेष्ठलाई काठमाडौँबाट घरतर्फ फर्कदै गर्दा प्रहरीले सोमबार पक्राउ गरेको हो। उनका विरुद्धमा सार्वर्जनिक रिट, शान्तिसुरक्षा र नैतिकता विरुद्धको मुद्दा समेत दायर प्रहरी नायव निरीक्षक यादव ढकालले बताए।

तत्कालीन एमाले युवा संघ नगर कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठको कुटपिटबाट घाइते लेखापाल पराजुलीको पोखरामा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width