खैरेनीटार महोत्सव चैतको २२ बाट

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५

खैरेनीटार, २२ पुस । एघारौं खैरेनीटार महोत्सव आगामी चैतको २२ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराकासाथ तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले उक्त महोत्सव गर्न लागेको हो।

एघारौं खैरेनीटार महोत्सव सफल पार्नका लागि मुल संयोजक खैरेनीटार बजार ईकाईका सभापति पूर्णबहादुर कायस्थ, सह–संयोजक शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरु, खैरेनीटार बजार इकाइका पूर्व सभापतिहरु हरिकुमार श्रेष्ठ, रामलाल मल्ल, समुन्द्रराम श्रेष्ठ, रामलाल हिराचन, हरिबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, उपसभापति सुजित हिराचन, सचिव गंगाराम श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ र सदस्यहरु अमृत घिमिरे, प्रेमबहादुर श्रेष्ठ र केश बहादुर गुरु महादेव, राजबहादुर थापा रहेको निर्णायक समिति चयन गरेको छ।

खैरेनीटार बजार इकाइका सभापति पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रमको सचालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width