खैरेनीटार महोत्सव चैतको २२ बाट

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५

खैरेनीटार, २२ पुस । एघारौं खैरेनीटार महोत्सव आगामी चैतको २२ देखि वैशाख ३ गतेसम्म हुने भएको छ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराकासाथ तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले उक्त महोत्सव गर्न लागेको हो।

एघारौं खैरेनीटार महोत्सव सफल पार्नका लागि मुल संयोजक खैरेनीटार बजार ईकाईका सभापति पूर्णबहादुर कायस्थ, सह–संयोजक शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरु, खैरेनीटार बजार इकाइका पूर्व सभापतिहरु हरिकुमार श्रेष्ठ, रामलाल मल्ल, समुन्द्रराम श्रेष्ठ, रामलाल हिराचन, हरिबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, उपसभापति सुजित हिराचन, सचिव गंगाराम श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ र सदस्यहरु अमृत घिमिरे, प्रेमबहादुर श्रेष्ठ र केश बहादुर गुरु महादेव, राजबहादुर थापा रहेको निर्णायक समिति चयन गरेको छ।

खैरेनीटार बजार इकाइका सभापति पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रमको सचालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…
  • डुम्रे–बेंसीसहर सडक बन्द

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरसँग जोडिएको एकमात्र सडक फेरि एक साताका लागि बन्द गरिएको छ । साढे ५ महिनापछि खुलेको…
  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…

hero news full width