लमजुङ, २१ पुस। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी लमजुङ अध्यक्षमा सुनिल कुमाल चयन भएका छन् ।
१५ सदस्यीय कमिटि उपाध्यक्षमा कृष्ण गोतामे, सचिवमा दुर्गाबहादुर थापा, कोषाध्यक्षमा कञ्चन विक र सहसचिवमा सागर खड्का चयन भए ।
मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अधिवेशन गरी कमिटीको नयाँ नेतृत्व छनौट गरिएको हो। अधिवेशनमा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, सचिव सन्तोषी भट्टराई, पार्टीका जिल्ला इञ्चार्ज नीरू थापा, सेक्रेटेरी विनोद सोनाम, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा गण्डक व्यूरो संयोजक मिलन राई लगायतले विद्यार्थीको भूमिका, मुलुकको शिक्षा नीति र विद्यमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए।
सो अधिवेशनमा भाग लिन आएका विद्यार्थीले अधिवेशन हुनु पूर्व वेशीशहरको शेरादेखि मनाङे चौतारा हुँदै अधिवेशनस्थलसम्म ¥याली निकालेका थिए । उनीहरूले निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने लगायत नारासमेत लगाएका थिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९