विजयपुरमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
पौष १५, २०७५
sibir

पोखरा, १४ पुस । पोखरा २६, विजयपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका विद्यार्थीले विजयपुरको भवानीचोक सामुदायिक भवनमा बिरामीको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा १ सय ८० जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताए । शिविरको संयोजन विश्वविद्यालयकै विद्यार्थी विकास रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width