पोखरा, १२ पुस। भृकुटी आमा समूह पोखरा वडा ८ र ९ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले रमा नेपालीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव उजेलीमाया मल्ल, सहसचिव लक्ष्मी ढुंगाना, कोषाध्यक्ष सावित्री शाही, सदस्य मुना राई, शान्ति गुरुङ, गौरी कोइराला, लक्ष्मी पौडेल, सुकमाया जिसी र राममाया नेपाली चयन भए ।
सल्लाहकारमा बिमला नेपाली, सृजना कार्की, गीता रोका, नानुमाया पाण्डे, शशि राना, शारदा सुवेदी र मीना गुरुङ छन् ।
प्रमुख अतिथि शारदा सुवेदीले कार्यक्रम उद्घाटन गर्दै संस्थाको अझ प्रगतिको कामना गरिन् ।
कार्यक्रममा हरिमाया परियार, गीता रोका, सृजना कार्की, पूर्व अध्यक्ष नानुमाया पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम संचालन सचिव बिमला नेपाली र स्वागत रमा नेपालीले गरेका थिए। कार्यक्रममा सचिव र कोषाध्यक्षले प्रतिवेदन पेस गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९