छोराको स्मृतिमा सहारालाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष १, २०७५

पोखरा, २९ मंसिर  । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा विभिन्न व्यक्तिबाट सहयोग आउने क्रम जारीे छ ।

पोखरा महानगरपालिका १४, सगरमाथाटोल औधोगिक क्षेत्र निवासी नन्दसिंह गुरुङ र  डिलमाया गुरुङले छोरा सन्तोषको स्मृतिमा एकेडेमीलाई १२ हजार २ सय १२ हजार साथमा खाद्यान्न सामान सहित करिब २० हजार बराबरको सहयोग गरेका छन्।

क्लबका अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ -सुरज)लाई उक्त रकम एकेडेमीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width