सांसद घर्तीको निधन

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५

बागलुङ, २७ मंसिर । गण्डकी प्रदेश सांसद टेकबहादुर र्घर्तीको निधन भएको छ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारक्रममा ४६ वर्षीय र्घर्तीर्को बुधबार राति १ बजे निधन भएको परिवारजनले जनाएको छ।

र्घर्तीर्को १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डीमा उपचारपछि एयर एम्बुलेन्सबाट एपोलो पुर्‍याई  आइसियुमा राखेर उपचार शुरु गरिएकोमा चिकित्सकले बुधबार राति उनको निधन भएको घोषणा गरेको बताइएको छ। सांसद र्घर्ती कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए।

बागलुङ क्षेत्र २ (ख) मा वामगठबन्धनबाट निर्वाचित सांसद उनी हक्की, निडर स्वभावका कारण युवाहरुबीच लोकप्रिय थिए।

उनले राष्ट्रिय जनमोर्चाको जनवर्गी संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width