बागलुङ, २७ मंसिर । गण्डकी प्रदेश सांसद टेकबहादुर र्घर्तीको निधन भएको छ।
नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारक्रममा ४६ वर्षीय र्घर्तीर्को बुधबार राति १ बजे निधन भएको परिवारजनले जनाएको छ।
र्घर्तीर्को १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डीमा उपचारपछि एयर एम्बुलेन्सबाट एपोलो पुर्याई आइसियुमा राखेर उपचार शुरु गरिएकोमा चिकित्सकले बुधबार राति उनको निधन भएको घोषणा गरेको बताइएको छ। सांसद र्घर्ती कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए।
बागलुङ क्षेत्र २ (ख) मा वामगठबन्धनबाट निर्वाचित सांसद उनी हक्की, निडर स्वभावका कारण युवाहरुबीच लोकप्रिय थिए।
उनले राष्ट्रिय जनमोर्चाको जनवर्गी संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गरेका थिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९