पोखरा, २४ मंसिर । पोखरा फाइनान्स लिमिटेडले हिमालय आ“खा अस्पताल र मेघा कार्डियो केयर स्वास्थ्य क्लीनिकको प्राविधिक सहयोगमा घान्द्रुकस्थित मेश्रम बराह माविमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिवार आयोजना गरेको सो शिविरमा २ सय जना व्यक्तिहरुले आ“खा, रक्तचाप, मधुमेहको जा“च गराएका थिए । साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९