पोखरा, २४ मंसिर । मन्टेसरी एशोसिएसन कास्कीको आयोजनामा बालबालिकामा हुने विभिन्न समस्या र समाधान उपायबारे छलफल कार्यक्रम भएको छ ।
एशोसिएसन अध्यक्ष अरुना शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक लण्डनकी शारन म्याक नेश रहेकी थिइन्।
कार्यक्रममा ३६ विद्यालयका ५० जना संस्थापक, प्रिन्सिपल र शिक्षकको सहभागिता रहेको एशोसिएसन सहसचिव जनार्दन सुवेदीले बताए।
एशोसिएसन उपाध्यक्ष मिलन केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव कुलप्रसाद सुवेदीले गरेका थिए।
यसैबीच, एशोसिएसनको आयोजनामा शनिबार अन्तक्रिर्या एवं वनभोज कार्यक्रम भयो । सांसद राजीव पहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्तोष सिलवाल, राजन सुवेदी, एशोसिएसन उपाध्यक्ष मिलन केसी, सहसचिव जनार्दन सुवेदी लगायतले मन्टेसरी एशोसियसनले शिक्षा र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए। कार्यक्रम एशोसिएसन अध्यक्ष अरुना शेरचनको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९