यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
हेमजा, १७ मंसिर । आत्मज्ञान प्रचार संघ पोखरा-२५, हेमजा, चण्डीस्थान केन्द्रले सोमवार स्याङ्जाको वालिङ केन्द्रका सदस्यलाई स्वागत गरेको छ ।
कार्यक्रममा विश्वशान्तिका दूत प्रेम रावतद्वारा जारी गरिएको करिब आधा घण्टा लामो शान्तिको सन्देश भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा चण्डीस्थान केन्द्रतर्फबाट धर्मजंग कुँवर, सुरेन्द्र श्रेष्ठ, सीता लामिछाने, लक्ष्मी कुँवर, रेडियो हेमजाका स्टेशन म्यानेजर परशुराम अधिकारी, पत्रकार श्रीभद्र पौडेल लगायतले भनाइ राखेका थिए ।
उनीहरुले मानिसले धनसम्पतिभन्दा समयलाई महत्व दिनुपर्ने, सर्वप्रथम आफूले आफैलाई चिन्नुपर्ने, मानिसले मानवतालाई प्रश्रय दिनुपर्नेमा जोड दिएका थिए।
वालिङ केन्द्रका करिव ७० जनाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।
कार्यक्रम चण्डीस्थान केन्द्रका सुरेन्द्र श्रेष्ठ र सीता लामिछाने संयुक्त रुपमा संचालन गरेका थिए ।
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
असाेज १०, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०