देवीदेउताको आड – पोखरा न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय गेटमा सिसी क्यामराको निगरानीसहित फोहोर फाल्नेलाई पाँच हजार रुपैयाँ जरिवाना भन्ने बोर्ड झण्ड्याइए पनि नरोकिएपछि टाँसिएको गणेश र लक्ष्मीको फोटो। देवी देवता भएको ठाउँमा फोहोर गर्न हुन्न भन्ने मानिसको आस्थालाई उपयोग गर्दा सो जुक्तिले हाल फोहोर फाल्न रोकिएको छ।तस्वीर : आदर्श समाज

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
IMG_2097_Fotor

Related News

सम्बन्धित समाचार

  • मदरल्यान्डमा माविमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । मदरल्यान्ड माविमा शिक्षक अभिभावकबीच शनिबार अन्तक्र्रिया भएको छ । कक्षा नर्सरीदेखि एलकेजीसम्मका विद्यार्थीका अभिभावकको सहभागितामा भएको अन्तक्र्रियामा बालबालिकाको…
  • ला ग्रान्डीेमा ७० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखराको सिमलचौरस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजको रक्तदानमा ७० युनिट रगत संकलन गरिएको छ । कलेजका विद्यार्थीहरुको संस्था आइडियाज…
  • सहजकर्ता र सूचीकार तालिम

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा…
  • सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण…
  • कर्माचार्य समाजमा बधाई तथा सम्मान

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । कर्माचार्य समाज, कास्कीले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन २०७९ मा कर्माचार्य बन्धुहरु कर्माचार्य समाज,…

hero news full width