लेखनाथ, ८ मंसिर। प्रथम आदर्श महोत्सव एक दिन लम्बिएको छ । आदर्श युवा क्लबले भण्डारढिक खेल मैदानमा आयोजना गरेको महोत्सव निर्धारित मितिभन्दा एक दिन थप गरेको हो । महोत्सव अब सोमबार सम्म चल्नेछ ।
नवौं दिनसम्म आइपुग्दा दर्शक चाप र चाहना मध्यनजर राख्दै अवधि लम्बाइएको महोत्सव मूल संयोजक किसान गुरुङले जानकारी दिए । क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले १ लाख दर्शक र ५ करोड बराबरको आर्थिर्क कारोबार हुने अपेक्षा गरिएकोमा नवौ दिन अवधिमै लक्ष्य भेट्न सफल भएको बताए ।
शनिवार मात्र करिव १५ हजार दर्शकले महोतसव अवलोकन गरेको र करिव ८० लाख बराबरको कारोबार भएको प्रचार उपसमिति संयोजक पदम गुरुङको बताए । विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता आदर्श डान्स आइडलका लागि शनिवार ७ विद्यालय फाइनलका लागि छनोट भएका छन्।
आइतबार प्रवेश टिकट आधारमा भोटिङ गर्न पाइने छ। जसमा ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङ प्रणालीबाट विजेता छनोट गरिने प्रतियोगिता संयोजक सूर्य पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९