पोखरामा शान्ति र्‍याली

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५
Sarala Photo_Fotor

पोखरा, २ मंसिर । वैद्धिक सनातन धर्मका अनुयायीहरुले पोखरामा आइतवार शान्ति र्‍याली गरेका छन्।

गीता र वेदमा भएका राम्रा पक्ष प्रचार गर्ने र गलत व्याख्या गरिएका पक्ष संशोधनसहित प्रबर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

र्ँधर्म र शास्त्र सही भए पनि केही व्यक्तिहरुका कारण गलत व्याख्या भएको थियो। हामी त्यसलाई चिरेर वैद्धिक सनातन धर्मबारे प्रचार गर्दैछौं,’ कार्यक्रम मूल समारोह समिति संयोजक कुमार दास भन्छन्, ‘गलत व्याख्याका कारण धर्मप्रति प्रहार बढी भइरहेको छ। यसलाई उजागर गर्नकै लागि र्‍याली गरेका हौं।’

दाइजोप्रथा, महिला हिंसा, समाजमा अशान्त फैलाउने कार्य हटाउने, तडकभडक अन्त्य गर्ने, लैंगिक विभेद निर्मूल पार्ने, बल्रि्रथा जस्ता कु-प्रथालाई बर्जित गर्न शास्त्रमा भएका विषयलाई जनतासमक्ष प्रस्तुत गर्नकै लागि अभियानका रुपमा कार्यक्रम गरिएको उनी बताउँछन्।

नदीपुरबाट शुरु र्‍याली सिर्द्धार्थचोक, चिप्लेढुंगा, पृथ्वीचोक, महेन्द्रपुल हुँदै नदीपुरमा पुगेर सकिएको थियो। र्‍यालीमा बैद्धिक सनातन धर्मका अनुयायीहरु सहभागी थिए।

Related News

सम्बन्धित समाचार

  • बरेली पौडेल कुलपूजा सम्पन्न गर्न उपसमिति

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । कास्कीको पोखरा ३३ भरतपोखरीको बर मूल थलो भएका बरेली पौडेलहरूको यही मंसिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने…
  • तालचोक बजार व्यवस्थापन समितिमा सुजन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    लेखनाथ । तालचोक बजार व्यवस्थापन समितिको अध्यक्ष सुजन न्यौपाने निर्वाचित भएका छन् । समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गरेको…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको छैटौं अधिवेशन तथा साधारणसभा एक कार्यक्रमबीच सम्पन्न भएको छ । छैटौं…
  • इन्जिनियरिङ क्याम्पसमा पुनर्मिलन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा शनिबार पूर्व विद्यार्थीरूसँग पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५…
  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार…

hero news full width