पोखरा, २ मंसिर । वैद्धिक सनातन धर्मका अनुयायीहरुले पोखरामा आइतवार शान्ति र्याली गरेका छन्।
गीता र वेदमा भएका राम्रा पक्ष प्रचार गर्ने र गलत व्याख्या गरिएका पक्ष संशोधनसहित प्रबर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो।
र्ँधर्म र शास्त्र सही भए पनि केही व्यक्तिहरुका कारण गलत व्याख्या भएको थियो। हामी त्यसलाई चिरेर वैद्धिक सनातन धर्मबारे प्रचार गर्दैछौं,’ कार्यक्रम मूल समारोह समिति संयोजक कुमार दास भन्छन्, ‘गलत व्याख्याका कारण धर्मप्रति प्रहार बढी भइरहेको छ। यसलाई उजागर गर्नकै लागि र्याली गरेका हौं।’
दाइजोप्रथा, महिला हिंसा, समाजमा अशान्त फैलाउने कार्य हटाउने, तडकभडक अन्त्य गर्ने, लैंगिक विभेद निर्मूल पार्ने, बल्रि्रथा जस्ता कु-प्रथालाई बर्जित गर्न शास्त्रमा भएका विषयलाई जनतासमक्ष प्रस्तुत गर्नकै लागि अभियानका रुपमा कार्यक्रम गरिएको उनी बताउँछन्।
नदीपुरबाट शुरु र्याली सिर्द्धार्थचोक, चिप्लेढुंगा, पृथ्वीचोक, महेन्द्रपुल हुँदै नदीपुरमा पुगेर सकिएको थियो। र्यालीमा बैद्धिक सनातन धर्मका अनुयायीहरु सहभागी थिए।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९