पोखरा, २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-५, पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ ।
सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण गरिएको हो ।
सो क्रममा कैलाली टीकापुरस्थित सामूहिक केरा खेती तथा केराबाटै बनाइएका विभिन्न परिकारसम्बन्धी कृषि क्षेत्रको अध्ययन गर्नुका साथै बर्दियाको डल्लास्थित सामुदायिक सहकारीअन्तर्गत संचालित होम स्टे अवालोकन तथा सांस्कृतिक कार्यक्रमको समेत अध्ययन अवलोकन गरिएको थियो ।
यसैगरी, कर्णालीको पुल, बर्दिया राष्ट्रिय निकुञ्ज, महाकाली नदीमा भारले लगाएको बाँध, घोडाघोडी ताल, याक संग्रहालय एवं नवलपुरस्थित सिजी अन्नपूर्ण प्रालिद्वारा सञ्चालित धामको अवलोकन गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो
चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
hero news full width
मुख्य समाचार
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
असाेज १९, २०८१प्रतिभामा खेलकुद कार्यक्रम सुरु
असाेज १९, २०८१