पोखरा, २० कात्तिक । बगैँचा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-५, पस्र्याङलेे सहकारी अवलोकन तथा धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्तरको चारदिने अवलोकन भ्रमण पूरा गरेको छ ।
सहकारी उपाध्यक्ष ताराप्रसाद पोखरेलको नेतृत्वमा गत कात्तिक १६ देखि १९ सम्म स्याङ्जा रुपन्देहीहुँदै पश्चिम महेन्द्रनगर टनकपुरसम्म भ्रमण गरिएको हो ।
सो क्रममा कैलाली टीकापुरस्थित सामूहिक केरा खेती तथा केराबाटै बनाइएका विभिन्न परिकारसम्बन्धी कृषि क्षेत्रको अध्ययन गर्नुका साथै बर्दियाको डल्लास्थित सामुदायिक सहकारीअन्तर्गत संचालित होम स्टे अवालोकन तथा सांस्कृतिक कार्यक्रमको समेत अध्ययन अवलोकन गरिएको थियो ।
यसैगरी, कर्णालीको पुल, बर्दिया राष्ट्रिय निकुञ्ज, महाकाली नदीमा भारले लगाएको बाँध, घोडाघोडी ताल, याक संग्रहालय एवं नवलपुरस्थित सिजी अन्नपूर्ण प्रालिद्वारा सञ्चालित धामको अवलोकन गरिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९