जनप्रिय बहुमुखी क्याम्पसको २० औं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५

पोखरा, २८ असोज।जनप्रिय बहुमुखी क्याम्पसको २० औ वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष पिताम्बर बरालले लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६ को अनुमानित आय-व्यय विवरण र क्याम्पस प्रमुख वीरन्जी गौतमले क्याम्पसको प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए।

क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष प्रेमनारायण बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रिय स्ववियु बहुमुखी सभापति आशिक गुरुङ, पब्लिक क्याम्पस कर्मचारी संघका अध्यक्ष राधादेवी पौडेल, सम्पूर्ण सिनेटरकातर्फबाट राजकुमार गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष ध्रुवराज पौडेल, सम्मानार्थ संरक्षक शोभा प्रधान, सल्लाहकार परशुराम बराल, पूर्व अध्यक्ष दामोदर चालिसे, क्याम्पसका सभासद् अर्जुन पोख्रेल, क्याम्पस सञ्चालक समितिका सदस्य रुद्रनाथ बराल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर कुवँर, सदस्य तारा गिरी, यदुनाथ अधिकारी र अर्जुन श्रेष्ठले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • वडा १३ को घुम्ती सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सकियो

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । पोखरा १६, बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला शुक्रबार सम्पन्न भएको छ । चार दिनसम्म संचालित मेलाको अन्तिम…
  • कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटसल

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    लमजुङ । २१ औं निजामती सेवा दिवस अवसरमा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ ।…
  • दोलखा–पोखरा मिलन समाजको सभा

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । दोलखाबाट आइ पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखालीहरूको संस्था दोलखा–पोखरा मिलन समाजको २३ औं साधारण सभा भएको छ ।…
  • पोखरेलीलाई सफा पानी कहिले ?

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पाखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाइका समस्या समाधानमा जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्…

hero news full width