पोखरा, २८ असोज।जनप्रिय बहुमुखी क्याम्पसको २० औ वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष पिताम्बर बरालले लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६ को अनुमानित आय-व्यय विवरण र क्याम्पस प्रमुख वीरन्जी गौतमले क्याम्पसको प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गरेका थिए।
क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष प्रेमनारायण बरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रिय स्ववियु बहुमुखी सभापति आशिक गुरुङ, पब्लिक क्याम्पस कर्मचारी संघका अध्यक्ष राधादेवी पौडेल, सम्पूर्ण सिनेटरकातर्फबाट राजकुमार गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष ध्रुवराज पौडेल, सम्मानार्थ संरक्षक शोभा प्रधान, सल्लाहकार परशुराम बराल, पूर्व अध्यक्ष दामोदर चालिसे, क्याम्पसका सभासद् अर्जुन पोख्रेल, क्याम्पस सञ्चालक समितिका सदस्य रुद्रनाथ बराल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर कुवँर, सदस्य तारा गिरी, यदुनाथ अधिकारी र अर्जुन श्रेष्ठले मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९