पोखरा, २७ असोज । तारकाङ पोखरा सम्पर्क समाजले दशैं, तिहार, छठ, नेपाल संवत्को अवसर पारेर शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नेत्र तिमिल्सिना र स्वागत गुरुप्रसाद सापकोटाले गरेका थिए।
कार्यक्रममा तारकाङ जन्मस्थान भई पोखरालाई कर्मथलो बनाएकाहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा समाजसेवी बुद्धिसागर सापकोटा, गौरी सापकोटा, यमनाथ सापकोटा, टंकनाथ सापकोटा लगायतले आफ्नो कर्मस्थलो जता भएपनि जन्मभूमिलाई कहिल्यै भुल्न नहुने बताए। संस्थाका अध्यक्ष बलरामले आगामी दिनमा संस्थाले विविध सामाजिक कार्य योजनासमेत सुनाए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९