हेमजा, २५ असोज। माछापुच्छे्र गाउँपालिका-१, टुसेस्थित माछापुच्छे्र गुरासेँ भूमे युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु माछापुच्छे्र महोत्सवमा कलाकारको विभिन्न प्रस्तुतिले दर्शकलाई प्रशस्त मनोरञ्जन दिएको छ ।
विहीवार हास्यकलाकार नारायण पराजुली, पपगायक संजय कुँवर,गायिका एवं कलाकार सोनी विक लगायतले प्रस्तुति राखेका थिए।
त्यस्तै स्थानीय कलाकारबाट सांस्कृतिक नृत्य देखाएको क्लब सचिव विलभ सुनारले जानकारी दिए। साँझ सामूहिक नृत्य भयो । थ्रि-ए साइड फुटबल प्रतियोगितामा विहीवार दुर्इ खेल भए ।क्लबका पूर्व अध्यक्ष रहेका महोत्सव सहसंयोजक सरोजकुमार गुरुङले मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्न भूमिका खेल्ने बताए । महोत्सव असोज २८ सम्म चल्ने क्लब अध्यक्ष हुमबहादुर गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
खानेपानी कर्मचारी संघमा केदार धमला
६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
आज गणतन्त्र दिवस
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९