मल्लाज कालञ्जरमा सुवेदी

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
mallaj shamaj_Fotor

लेखनाथ,  २२ असोज। मल्लाज कालञ्जर सेवा समाजको दोस्रो साधारणसभाबाट नारायणप्रसाद सुवेदी अध्यक्षमा चयन भएका छन्।

समितिमा महिला उपाध्यक्षमा जीवनकुमारी थापा, उपाध्यक्षमा ताराप्रकाश सुवेदी, सचिवमा होमनाथ पौडेल, सहसचिवमा कौशिला जिसी र कोषाध्यक्षमा खिमनाथ शर्मा रहेका छन् । सदस्यमा लेठबहादुर केसी, रामेश्वर सुवेदी, गायत्री सुवेदी, बाबुराम पौडेल र सुमित्रा सुवेदी रहेका छन्।

सल्लाहकार डा जगन्नाथ रेग्मी, नवीनकुमार केसी र महेन्द्रप्रसाद सुवेदी चयन भए ।

समितिका अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी गोविन्दबहादुर पौडेल र जयप्रसाद सुवेदीले समाजको भावी कार्ययोजनाबारे बोलेका थिए। मल्लाज कालञ्जर सेवा समाज पर्वतको पश्चिमी मल्लाज लेकफाँट बासखर्क सालिजा धाईरिङ स्थायी घर भई हाल पोखरा बसोबास गर्दै आएका बासिन्दा आवद्ध संस्था हो ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width