लेखनाथ, २२ असोज। मल्लाज कालञ्जर सेवा समाजको दोस्रो साधारणसभाबाट नारायणप्रसाद सुवेदी अध्यक्षमा चयन भएका छन्।
समितिमा महिला उपाध्यक्षमा जीवनकुमारी थापा, उपाध्यक्षमा ताराप्रकाश सुवेदी, सचिवमा होमनाथ पौडेल, सहसचिवमा कौशिला जिसी र कोषाध्यक्षमा खिमनाथ शर्मा रहेका छन् । सदस्यमा लेठबहादुर केसी, रामेश्वर सुवेदी, गायत्री सुवेदी, बाबुराम पौडेल र सुमित्रा सुवेदी रहेका छन्।
सल्लाहकार डा जगन्नाथ रेग्मी, नवीनकुमार केसी र महेन्द्रप्रसाद सुवेदी चयन भए ।
समितिका अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी गोविन्दबहादुर पौडेल र जयप्रसाद सुवेदीले समाजको भावी कार्ययोजनाबारे बोलेका थिए। मल्लाज कालञ्जर सेवा समाज पर्वतको पश्चिमी मल्लाज लेकफाँट बासखर्क सालिजा धाईरिङ स्थायी घर भई हाल पोखरा बसोबास गर्दै आएका बासिन्दा आवद्ध संस्था हो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९