लेखनाथ, १८ असोज। पोखरा २७, रिठेपानीस्थित राईजिङ स्टार युथ क्लबले विहीवार आयोजना गरेको १२ औं खुला रक्तदानमा ७९ युनिट रगत संकलन भएको छ।
पोखरा वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता हरिबहादुर जिसीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष गुरुङले प्रत्येक ३/३ महिना अवधिमा रक्तदान गर्दा स्वास्थ्य राम्रो हुने र त्यही खेर जाने रगत बिरामीका लागि अमूल्य हुने भएकाले रक्तदानलाई सामाजिक कामको रुपमा पनि लिन सुझाव दिए।
क्लब अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य संयोजक अञ्चल गुरुङले गरेका थिए।
क्लबले आफ्नो टोल वरपर सरसफाइ र युवाका लागि लागु औषध सचेतना कार्यक्रम गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९