लेखनाथ, १७ असोज। नेपालीलाई अति माया मान्ने भारतीय ले. जनरल अशोक के. मेहताले आफ्ना सहपाठी भूपू सैनिकमाझ बुधबार आफ्नो ८० औं जन्मदिन पोखरामा मनाएका छन् ।
पोखरा ३२, लामेहालस्थित बुद्धिमान गुरुङको घरमा भारतीय भूपू सैनिकद्वारा आयोजित विशेष कार्यक्रममा मेहताको जन्मदिन कार्यक्रम भएको हो ।
उमेरले बुढ्यौली लागे फूर्तिला देखिने मेहताले आफ्नी धर्मपत्नी अदितीको आग्रहमा यहाँ आएर जन्मोत्सव मनाएको बताए। पोखराको विन्ध्यवासिनी मन्दिरमा सन् १९९३ मा अदितीसँग विवाह बन्धनमा बाँधिएको सम्झनामा उनले जन्मदिन कार्यक्रम पर्यटकीय नगरी पोखरामा तय गरेका हुन्।
विसं २०१६ सालदेखि वाषिर्करुपमा नेपालको भ्रमण गर्दै आएका उनले नेपाल भारतको सम्बन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९