पोखरा, ९ असोज। ‘निर्मला पन्तको लागि न्याय’ माग गर्दै पोखरामा बुधबार र्याली निस्कने भएको छ। नारी जागरण अभियान, पोखराले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो।
सम्मेलनमा वितरित विज्ञप्तिमा ‘निर्मला प्रकरणमा भएको न्यायिक ढिलाइ कसैलाई स्वीकार्य नभएको र यस घटनाले सि·ो देशवासीलाई मर्माहत र त्रसित बनाइरहेको एवम् दोषीले उन्मुक्ति पाइरहेको र दण्डहीनता फैलिरहेको महसुस भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यान दिन ढिलाइ गर्नु भनेको न्याय नपाउनुसरह हो’।
र्याली दिउँसो २ बजे मानवअधिकारचोकबाट महेन्द्रपुल, रानीपौवाहुँदै अमरसिंहचौरमा पुग्ने र डेढ घण्टा अनसन समेत बस्ने जनाइएको छ।
कार्यक्रम संयोजक जीता बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता शशी तुलाचनले धन्यवाद ज्ञापन तथा खीना गुरुङले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९