लेखनाथ, ९ असोज । पेशागत बिमा अभिकर्ता नेपाल एलआईसी शाखा कास्कीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले रामप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष गीतादेवी चापागाईं, सचिव देवी तिमिल्सेना, कोषाध्यक्ष पारस द्वा, सहसचिव नवराज क्षेत्री र सदस्य रञ्जना भण्डारी, नवराज दुरा, बुद्धिराज सुवेदी, रामकृष्ण ढुंगाना, सरस्वती केसी, उदेश पुन, उषाकुमारी गुरुङ, सोमबहादुर गुरुङ, गणेश बिश्वकर्मा र नारायणी केसी रहेकी छन् ।
संस्थाका जिल्ला अध्यक्ष रुकबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता सघं नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले जीवन बिमाको महत्व तल्लो तहसम्म पुर्याउनु पर्नेमा जोड दिए । उनले अभिकर्ताले विमितलाई बिमाको आवश्यकता र महत्वबारे गहिरो गरी बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, बिमक समितिका वरिष्ठ अध्यक्ष लालकुमार अधिकारी, नेपाल लाईफ इन्स्योरेन्स शाखा समितिका सचिव दामोदर अधिकारी, पेशागत बिमा अभिकर्ता नेपाल एलआईसी शाखा कास्कीका कावा सचिव नवराज क्षेत्री, सल्लाहकारर्र् इन्द्रप्रसाद द्धा र कोषाध्यक्ष रामप्रसाद आचार्यले आ-आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९