बिमा अभिकर्ता संघ एलआईसीमा आचार्य

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
bima

लेखनाथ, ९ असोज । पेशागत बिमा अभिकर्ता नेपाल एलआईसी शाखा कास्कीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले रामप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष गीतादेवी चापागाईं, सचिव देवी तिमिल्सेना, कोषाध्यक्ष पारस द्वा, सहसचिव नवराज क्षेत्री र सदस्य रञ्जना भण्डारी, नवराज दुरा, बुद्धिराज सुवेदी, रामकृष्ण ढुंगाना, सरस्वती केसी, उदेश पुन, उषाकुमारी गुरुङ, सोमबहादुर गुरुङ, गणेश बिश्वकर्मा र नारायणी केसी रहेकी छन् ।

संस्थाका जिल्ला अध्यक्ष रुकबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता सघं नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले जीवन बिमाको महत्व तल्लो तहसम्म पुर्‍याउनु पर्नेमा जोड दिए । उनले अभिकर्ताले विमितलाई बिमाको आवश्यकता र महत्वबारे गहिरो गरी बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, बिमक समितिका वरिष्ठ अध्यक्ष लालकुमार अधिकारी, नेपाल लाईफ इन्स्योरेन्स शाखा समितिका सचिव दामोदर अधिकारी, पेशागत बिमा अभिकर्ता नेपाल एलआईसी शाखा कास्कीका कावा सचिव नवराज क्षेत्री, सल्लाहकारर्र् इन्द्रप्रसाद द्धा र कोषाध्यक्ष रामप्रसाद आचार्यले आ-आफ्नो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • सहकारी बैंकको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९…
  • पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।…
  • राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३…
  • बुद्ध विशाल बजार एसोसियसनको सभा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २४ औं साधारणसभा भएको छ । सभा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास…

hero news full width