जैन स्थानकमा निःशुल्क एकुप्रेसर शिविर

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
IMG_1057

पोखरा, ९ असोज। मानव मिलन परिवारको आयोजनामा जैन स्थानक भवन, एयरपोर्ट, पोखरामा चार दिवसीय निःशुल्क एकुप्रेसर शिविर शुरु भएको छ। मानव मिलन संस्थाका संस्थापक डा मणिभद्र मुनि महाराजको सानिध्यतामा सञ्चालित उक्त शिविर शुक्रवारसम्म चल्ने आयोजक समितिले जनाएको छ।

शिविरमा फरीदावाद भारतबाट आएका डा सुभाष जैन, डा जानकी कपूर, डा सरोज जैन, र अशोक जैनले सेवा प्रदान गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • सन्तुलित भोजनबारे ताओ एसोसिएसनको सचेतना

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । ताओ एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा मानव स्वास्थ्य र सन्तुलित खानपानसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया गरेको छ । दसैं,…
  • पद्म नर्सिङ होम नदीपुरमा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । पद्म नर्सिङ होम प्रालि सोमबारदेखि नदीपुरस्थित आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । पोखराकै सबैभन्दा पुरानो निजी अस्पताल पद्म…
  • श्रमिक सुरक्षाबारे चिन्ता

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) आयोजनामा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको छ । दक्षिण…
  • बास नेपालको केन्द्रीय कार्यालय भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    नेपालगन्ज । बास नेपाल केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा १८, भुजईगाँउमा स्थानीय जग्गादाता माधवराम बर्माले…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको…

hero news full width