पोखरा, ८ असोज। पञ्चकोशी आर्थर डाडार्ँखर्क समाज पोखराको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले सर्इ कमल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समिति उपाध्यक्ष क्या. कुलबहादुर गुरुङ, सचिव नासु मेखबहादुर गुरुङ, कोषाध्यक्ष सुवेदार रत्नबहादुर गुरुङ र सहसचिव सर्इ पदमबहादुर गुरुङ चयन भए।
त्यस अवसरमा छ जना जेष्ठ नागरिक, नौ जना एसर्इइ उत्तीर्ण विद्यार्थी, डा आकर्षण गुरुङ, नर्स अस्मिता गुरुङ र प्याराग्लाइडर हेमन्त गुरुङलाई सम्मान गरिएको थियो।
यसअघि धर्मगुरु खेन्पो काल्सङले कार्यक्रम उद्घाटन गरेका थिए। त्यस अवसरमा सल्लाहकार जितबहादुर गुरुङ, क्या. हितमान गुरुङ, क्या. लालकाजी गुरुङ, डा आकर्षण गुरुङ, शुभम अक्षयकोषदाता रञ्जु गुरुङले बोलेका थिए।
संस्थाका अध्यक्ष क्या. लालप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सर्इ कमल गुरुङले स्वागत र सचिव नासु मेखबहादुर गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९