पञ्चकोशी आर्थर डाडाँखर्कको अध्यक्षमा कमल

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५
pancha kose photo

पोखरा, ८ असोज। पञ्चकोशी आर्थर डाडार्ँखर्क समाज पोखराको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले सर्इ कमल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समिति उपाध्यक्ष क्या. कुलबहादुर गुरुङ, सचिव नासु मेखबहादुर गुरुङ, कोषाध्यक्ष सुवेदार रत्नबहादुर गुरुङ र सहसचिव सर्इ पदमबहादुर गुरुङ चयन भए।

त्यस अवसरमा छ जना जेष्ठ नागरिक, नौ जना एसर्इइ उत्तीर्ण विद्यार्थी, डा आकर्षण गुरुङ, नर्स अस्मिता गुरुङ र प्याराग्लाइडर हेमन्त गुरुङलाई सम्मान गरिएको थियो।

यसअघि धर्मगुरु खेन्पो काल्सङले कार्यक्रम उद्घाटन गरेका थिए। त्यस अवसरमा सल्लाहकार जितबहादुर गुरुङ, क्या. हितमान गुरुङ, क्या. लालकाजी गुरुङ, डा आकर्षण गुरुङ, शुभम अक्षयकोषदाता रञ्जु गुरुङले बोलेका थिए।

संस्थाका अध्यक्ष क्या. लालप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सर्इ कमल गुरुङले स्वागत र सचिव नासु मेखबहादुर गुरुङले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तीज महत्वविषयक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । विश्व हिन्दु महासंघ नेपाल मातृशक्तिद्वारा तीजको महत्व विषयक प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विश्व हिन्दु…
  • निस्सा वितरण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ११ मा बिहीबार निस्सा वितरण गरिएको छ । त्यस अवसरमा ३ जना भूमिहीन दलित, ८…
  • गाईजात्रा नाच प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । नयाँ सडक नेवाः पुचः, पोखरा–९ ले शनिबार गाईजात्रा नाच प्रदर्शन गरेको छ । विभिन्न रंगीचंगी पोशाकमा सजिएका कलाकारले…
  • परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको १६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले…
  • उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । कञ्चन पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) सम्मानित भएका छन् । आफ्ना बाबुआमा…

hero news full width