भवानी आमा समूह अध्यक्षमा सीता

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
bhawani aama samuha nabin news

पोखरा, ६ असोज । भवानी आमा समूह पोखराको शनिवार सम्पन पाँचौ अधिवेशनले सीता कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा श्रीमाया कुँवर, उपाध्यक्षमा समीक्षा कुँवर, सचिवमा इन्दिरा गौतम, कोषाध्यक्षमा मधु कुँवर र सहसचिवमा सपना कुँवर रहेका छन् । त्यस्तै, सदस्यमा इन्द्रा कुँवर, शीला कुँवर, विद्या मुल्मी, कविता केनोज, लक्ष्मी कुँवर, भीमकुमारी कुँवर, राममाया कुँवर, पवित्रा कुँवर, निर्मला थापा र सानुमाया कुँवर छन् । अधिवेशनले जसु कुँवर, उर्मिला कुँवर र अनिता पन्तलाई सल्लाहकार चयन गरेको छ । यसअघि पोखरा महानगरपालिका वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोला, पोखरा महानगरपालिका वडा ८ का पूर्वअध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, सिद्वार्थ क्लबकी प्रथम उपाध्यक्ष पार्वती माकाजु, कुँवर समाज समितिका अध्यक्ष लालबहादुर कुँवर र शुभप्रभात बचत तथा ऋणका अध्यक्ष संजय कुँवर खाँणले बोेलेका थिए । भवानी आमा समूहकी अध्यक्ष श्रीमाया कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता कुँवरले स्वागत र सचिव समीक्षा कुँवरले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । पोखराका गुरुङ समुदायले यसपालिको सांस्कृतिक ट्होटें पर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा मनाउने भएको छ । यो पर्व तमुहरुको…
  • विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । हीरक जयन्ती समापन पूर्व सन्ध्यामा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलैचारले पूर्व विद्यार्थीको सम्मान गरेको छ । आइतबार अयोजित पुनर्मिलन…
  • मासबार आमा समूहमा शारदा

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । मासबार आमा समूह, पोखरा–७ को २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजना तथा लियो क्लब अफ पोखरा संगम र आइसिटी सहकारी संस्थाको समन्वयमा…
  • दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा २९ मा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । पोखरा महानगर…

hero news full width