पोखरा, ६ असोज । भवानी आमा समूह पोखराको शनिवार सम्पन पाँचौ अधिवेशनले सीता कुँवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको निवर्तमान अध्यक्षमा श्रीमाया कुँवर, उपाध्यक्षमा समीक्षा कुँवर, सचिवमा इन्दिरा गौतम, कोषाध्यक्षमा मधु कुँवर र सहसचिवमा सपना कुँवर रहेका छन् । त्यस्तै, सदस्यमा इन्द्रा कुँवर, शीला कुँवर, विद्या मुल्मी, कविता केनोज, लक्ष्मी कुँवर, भीमकुमारी कुँवर, राममाया कुँवर, पवित्रा कुँवर, निर्मला थापा र सानुमाया कुँवर छन् । अधिवेशनले जसु कुँवर, उर्मिला कुँवर र अनिता पन्तलाई सल्लाहकार चयन गरेको छ । यसअघि पोखरा महानगरपालिका वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रममा आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोला, पोखरा महानगरपालिका वडा ८ का पूर्वअध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, सिद्वार्थ क्लबकी प्रथम उपाध्यक्ष पार्वती माकाजु, कुँवर समाज समितिका अध्यक्ष लालबहादुर कुँवर र शुभप्रभात बचत तथा ऋणका अध्यक्ष संजय कुँवर खाँणले बोेलेका थिए । भवानी आमा समूहकी अध्यक्ष श्रीमाया कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता कुँवरले स्वागत र सचिव समीक्षा कुँवरले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
७४ युनिट रगत संकलन
पोखरा वडा ७ मा पदस्थापना
दर्शन लामाले बाँडे पोशाक
अपांगता भएका र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता
सुत्केरीलाई पोषण भत्ता दिइने
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९